Deumai Na.Pa.-4, Mangalbare, Ilam
यस कार्यालयले मिति 2073 साल माघ महिनाकाे 19 गतेबाट प्रमुख जिल्ला अधिकारी श्री जनकराज दाहाल ज्यूकाे समुद्घाटनमा कम्प्युटरबाट प्रिन्ट गरी नागरिकता प्रमाण-पत्र वितरण गर्न सुरू गरेकाे व्यहाेरा सम्वन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ ।
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला