Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, इलामको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा मिति २०५७ साल देखि ईलाका प्रशासन कार्यालय मंगलबारे इलाम स्थापना भएको पाइन्छ । मिति २०५८/१२/२५ बाट १० वर्षे जनयुद्धका कारण यस कार्यालयबाट सम्पादन हुने कार्यहरु जिल्ला प्रशासन कार्यालय, इलामबाट सम्पादन हुने गरेकोमा मिति २०६२/१२/२१ पूर्ववत रुपमा यस कार्यालयको पुनःस्थापना भई रा.प.तृतिय श्रेणी शाखा अधिकृतको नेतृत्वमा नियमित रुपमा कार्य सञ्‍चालन हुदै आएको छ । ईलाका प्रशासन कार्यालय मंगलबारे हाल देउमाइ नगरपालिका वडा नं.४ को मंगलबारेमा बहालको घरमा बस्दै आएकोमा मिति २०८२/११/०४ देखि  देउमाई नगरपालिका वडा न‌‌‍‌ं. ४ स्थित कबडहल छेउमा रहेको आफ्नो नयाँ भवनबाट सेवा प्रवाह भइरहेको छ । सामान्यतया नागरिकता वितरण नै प्रमुख कार्यको रुपमा सम्पादन गर्दै आएको यस कार्यालयबाट शान्ति व्यवस्था, शुशासन तथा विकास व्यवस्थापनमा समन्वयकारी भुमिका निर्वाह गर्ने गर्दछ । वि.सं. २०८२ वैशाख १४ गते बाट यस कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता एवं वितरण सेवा समेत शुरु भएको छ ।

यस कार्यालयको कार्य क्षेत्र ३ स्थानिय तह- देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिका रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-08 17:05:52

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम