Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यक्षेत्र विस्तार भएकाे

२०७७-०५-२९ २०७७-०५-२९

प्रस्तुत विषयमा श्री गृह मन्त्रालय ‌माननीय मन्त्रीस्तरकाे मिति २०७७ भाद्र २१ गतेकाे  निर्णय बमाेजिम श्री गृह मन्त्रालय कर्मचारी प्रशासन शाखाकाे च‍ नं २०२ मिति २०७७ भाद्र २३ गतेकाे पत्र अनुसार यस कार्यालकाे कार्यक्षेत्र/सेवाक्षेत्रमा देउमाई नगरपालिका माङ्सेबुङ गाउँपालिका र फाकफाेकथुम गाउँपालिकाका सबै वडाहरु कायम गरिएकाेले आगामि दिनहरुमा नयाँ नागरिकता बनाउने  नावालक परिचयपत्र बनाउने  दलित जनजाती सिफारिस लिने काठमाण्डाैंबाट राहदानी बनाउन द्रुत सेवा सिफारिस लिने जस्ता सेवाहरु यसै कार्यालयबाट प्रदान गरिने भएकाे हुँदा साेहीबमाेजिम गर्नु-गराउनुहुन माथि उल्लिखित गा पा/न पा का सम्पूर्ण वडाहरु र सम्वन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ । पुनश्च यस अघि श्री  जिल्ला प्रशासन कार्यालय इलामबाट  लिएका नागरिकतासँग सम्वन्धित कार्यहरु अर्काे व्यवस्था नभएसम्म साेही कार्यालयबाट नै हुने व्यवस्था रहने समेत सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-08 17:05:52

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम