Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, इलाम

ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम

न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ नागरिकता

शुल्क

कुनै शुल्क लाग्दैन



लाग्ने समय

प्रमाण पुगेमा सोही दिन । 

कागजातहरु

१. स्थानीय तहको सिफारिस ।

२. जन्मदर्ता प्रमाण पत्र । 

३‍. बाबु र आमाको ना.प्र. पत्र । 

४. विवाहित महिला भए पतिको ना.प्र.पत्र र विवाह दर्ता  ।

५. बसाइ सराई गरेको भए बसाइ सराई दर्ता 

६. शैक्षिक योग्यताको प्रमाण पत्र (भएमा) ।

७. २ प्रति पासपोर्ट साईजको फोटो । 



प्रक्रियाहरु

  1. वडा कार्यालयबाट प्राप्त अनुसुची/सिफारिस/कागजात पेश गर्ने
  2. बाबु/आमा/बाजे/दाजुभाई वा ३ पुश्ते खुल्ने नाताले सनाखत गर्ने
  3. नागरिकतामा र अभिलेखमा फोटो र सहिछाप गर्ने
गुनासो सुन्ने अधिकारी
कमल प्रसाद भट्टराई
पछिल्लो अपडेट गरिएको : 2083-01-08 17:05:52

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम .