| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नयाँ नागरिकता |
|||||||||||
|
१. स्थानीय तहको सिफारिस । २. जन्मदर्ता प्रमाण पत्र । ३. बाबु र आमाको ना.प्र. पत्र । ४. विवाहित महिला भए पतिको ना.प्र.पत्र र विवाह दर्ता । ५. बसाइ सराई गरेको भए बसाइ सराई दर्ता ६. शैक्षिक योग्यताको प्रमाण पत्र (भएमा) । ७. २ प्रति पासपोर्ट साईजको फोटो । |
|
||||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय , मंगलवारे, इलाम .